• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: चकलेटखुवाउनु न

एउटी सानी स्मार्ट बच्ची पसले सँग:

बच्ची :- "म ठुली भए पछि तपाइ म सँग बिहे
गर्नु हुन्छ ?"
पसले :- "(हाँस्दै हाँस्दै)......गर्छु नि त है !!!"

बच्ची :- "उसो भए आफ्नो हुनेवाला श्रीमतीलाई एउटा चकलेट
खुवाउनु न त ?"